किभ । रुसी हमलाबीच युक्रेनले आफ्नो ३१औँ स्वतन्त्रता दिवस मनाएको छ । सन् १९९१ मा सोभियत संघबाट स्वतन्त्र भएको सम्झनामा २४ अगष्टलाई युक्रेनले हरेक वर्ष स्वतन्त्रता दिवसका रूपमा मनाउने गरेको छ । स्वतन्त्र दिवसकै दिन रुसी सेनाले युक्रेनको एउटा यात्रुबहाक रेलमा मिसाइल हमला गरेको छ । नीपर नदीबाट करिब ६० माईल पूर्वमा रहेको चापलिन सहरमा…