Logo

अमेरिकाको मिशिगनको हाइस्कुलमा १५ वर्षे विद्यार्थीद्वारा गोलीबारी, तीनको मृत्यु ८ घाइते

अमेरिकाको मिशिगनमा एक हाइस्कुलमा भएको गोलीबारीमा तीन विद्यार्थीको मृत्यु भएको छ भने एक शिक्षकसमेत आठ जना घाइते भएका छन् ।अधिकारीका अनुसार मृत्यु हुनेमा १६ वर्षका किशोर, १४ वर्षकी बालिका र एक १७ वर्षकी किशोरी समावेश छन् ।प्रहरीका अनुसार एक १५ वर्षका संदिग्धले सेमी–अटोमेटिक ह्यान्डगनबाट १५ देखि १५ गोली चलाए र एक्लै यो घटना घटित गराए…