Logo

इरानमा सुरु भएको हिजाबविरोधी प्रदर्शन फ्रान्स र बेलायतमा पनि फैलियो

पेरिस । इरानमा सुरु भएको हिजावविरोधी प्रदर्शन विस्तारै अन्य देशमा पनि फैलिन थालेको छ । इरान सरकारको विरोधमा फ्रान्सको राजधानी पेरिसमा सयौँ मानिस प्रदर्शनमा उत्रिएका छन् । पेरिसमा रहेको इरानको दुतावासतर्फ बढिरहेका प्रदर्शनकारीलाई रोक्न प्रहरीले टियर ग्यास र लाठी प्रहार गरेको थियो । त्यस्तै, लन्डनस्थित इरानी दुतावासको रक्षामा राखिएको अवरोध हटाउन खोज्न प्रदर्शनकारी र प्रहरीबीच…