लन्डन । बेलायतले दाबी गरेको चागोस टापुमा शरण खोज्ने श्रीलंकाका शरणार्थीहरूलाई ‘स्वैच्छिक रूपमा’ श्रीलंका नफर्किएसम्म उनीहरूलाई ‘सुरक्षित तेस्रो देश’मा सार्ने निर्णय गरेको छ । बेलायतले शरणार्थीहरूलाई श्रीलंका फिर्ता गर्न नसके उनीहरूलाई अर्को अज्ञात देशमा लगिने बताएको हो । कम्तीमा १२० श्रीलंकालीहरू चागोस द्वीपसमूहको टापु डिएगो गार्सियामा बार लगाएको क्याम्पमा बसेको विश्वास गरिन्छ । चागोस द्वीपसमूहको…