Logo

कंगोमा हतियारधारी समूहद्वारा ५ चिनियाँ नागरिक अपहरित

कंगो । कंगोमा पाँच जना चिनियाँ नागरिक हतियारधारी समूहबाट अपहरणमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रोयटर्सका अनुसार दक्षिणपूर्वी क्षेत्रस्थित एक खानीबाट चिनियाँहरू अपहरणमा परेका हुन् ।यस क्रममा हतियारधारी समूह र प्रहरीबीच झडपसमेत भएको थियो । जहाँ एक प्रहरी मारिएको बताइएको छ । दक्षिणी किभु प्रान्तको मुकेरा गाउँमा आइतबार यस्तो घटना भएको बताइएको छ ।तर…