Logo

आप्रवासी समस्याले न्युयोर्कमा संकटकाल

न्युयोर्क । आप्रवासीको प्रवाहका कारण उत्पन्न संकट सम्बोधन गर्न न्युयोर्क सिटीका मेयर इरिक एडम्सले संकटकाल घोषणा गरेका छन् । अप्रिलयता १७ हजारभन्दा बढी आप्रवासी दक्षिणी सीमाबाट सहर प्रवेश गरेका छन् । पछिल्ला समयमा टेक्सास, एरिजोना र फ्लोरिडा जस्ता रिपब्लिकन राज्यहरूले डेमोक्रयाटिक क्षेत्रमा आप्रवासी पठाइरहेका छन् । अभूतपूर्व संख्यामा आप्रवासीको ठूलो संख्या अमेरिका–मेक्सिको सीमामा पुग्छन् ।…