Logo

विश्वविद्यालयबाट निस्काशन गरेको झोंकमा प्राध्यापकको हत्या

बग्दाद । इराककको उत्तरी इरबिल प्रान्तमा विश्वविद्यालयका दुई प्राध्यापकहरुलाई एक पूर्वविद्यार्थीले हत्या गरेका छन् । विश्वविद्यालयबाट हटाइएका ती विद्यार्थीले गोली चलाएर गुरुहरूको हत्या गरेको उक्त प्रान्तका गर्भनरले बताएका छन् । पीडितमध्ये एक जना डीन रहेको बताइएको छ । डीनको शरिरका विभिन्न पाँच स्थानमा गोली लागेको छ । पीडितसँगै ती विद्यार्थीले इन्जिनियरिङका अर्का प्राध्यापकलाई पनि गोली…