Logo

हङकङका मिडिया टाइकुनलाई ६ वर्ष जेल

हङकङ । हङकङका अर्बपति मिडिया टाइकुन जिमी लाइलाई ठगीको आरोपमा झण्डै ६ वर्षको जेल सजाय सुनाइएको छ । अक्टोबरमा गैरकानूनी रूपमा अफिस क्षेत्र सबलेट (कसैलाई तपाईंले अरू कसैबाट भाडामा लिनुभएको भवनको सम्पूर्ण वा भाग भाडामा दिन अनुमति दिनु ) गरेकोमा दोषी पाइएका लाइले कुनै पछुतो महसुस नगरेको न्यायाधीशले बताए । अहिले बन्द गरिएको एप्पल डेली…