Logo

पुटिन दुईदिने भारत भ्रमणमा, २५ भन्दा बढी सम्झौतामा हस्ताक्षरको तयारी

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार साँझ सात मन्त्रीसहितको उच्चस्तरीय प्रतिनिधिमण्डल लिएर दुईदिने भारत भ्रमणमा नयाँ दिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थलमै स्वागत गरेका हुन् । मोदीको निमन्त्रणामा आयोजना भएको २३औँ भारत–रुस वार्षिक शिखर सम्मेलनका क्रममा रक्षा सहयोग विस्तार, द्विपक्षीय व्यापार, बाह्य दबाबबाट व्यापार जोगाउने उपाय र साना मोड्युलर परमाणु रिएक्टरमा…