कायरो । उत्तरी इजिप्टको नाइल डेल्टामा मिनीबस पल्टिँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । डकाहलिया प्रान्तमा एउटा खाल्डोमा बस खसेको मन्त्रालयले जनाएको छ । स्टेयरिङ ह्वीलमा खराबीका कारण दुर्घटना भएको इजिप्टका मिडिया आउटलेटहरूले जनाएका छन् । इजिप्टमा ट्राफिक दुर्घटनाहरू सामान्य छन् जहाँ सडकहरू प्राय: खराब…