सिड्नी । अष्ट्रेलियाको सिड्नी सहरको एक प्राथमिक विद्यालयको कक्षाकोठामा विज्ञानको प्रयोग गलत भएपछि कम्तीमा ११ विद्यार्थी घाइते भएका छन् । रिपोर्टहरूका अनुसार कम्तिमा दुई विद्यार्थीहरूलाई गम्भीर रूपमा जलेको अवस्थामा अस्पतालमा लगिएको छ । सोडियम बाइकार्बोनेट र मिथाइलेटेड स्पिरिटहरू समावेश गरिएको एक प्रयोग गर्दा हावाको प्रभावित गरेको थियो । मेन्ली वेस्ट पब्लिक स्कुलमा भएको सो घटनापछि…