Logo

पत्रकारलाई दुर्व्यवहार गरेको आरोपमा सलमान खानविरुद्धको मुद्दामा मार्च ३० मा फैसला सुनाउदै

मुम्बई । बम्बई उच्च अदालतले अप्रिल २०१९ मा एक पत्रकारसँग कथित दुर्व्यवहारको सम्बन्धमा अभिनेता सलमान खानको पुनरावेदनमा मार्च ३० मा आफ्नो फैसला सुनाउने भएको छ । आफ्नो पुनरावेदनमा सलमान खानले तल्लो अदालतले जारी गरेको अदालतमा उपस्थित गराउने आदेशलाई चुनौती दिएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार उच्च अदालतले बिहीबार दुवै पक्षको तर्क सुनेर मार्च ३०…