Logo

डोनाल्ड ट्रम्पले अदालतमा आत्मसर्मण गर्ने डोनाल्ड ट्रम्पको तायारी

काठमाडौं । एक जना पोर्न स्टारसँगको सम्बन्धका कारण विवादमा परेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतमा आत्मसर्मण गर्ने सम्भावना बढेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । उनले आगामी हप्ता न्यूयोर्कस्थित फौजदारी अदालतमा आत्मसमर्पण गर्ने सम्भावना रहेको बीबीसीले जनाएको छ । फ्लोरिडामा बस्दै आएका ७६ वर्षीय ट्रम्प अदालतको पहिलो सुनुवाइमा आफैं उपस्थित हुँदा उनको सुरक्षाको जिम्मा अमेरिकाको…