Logo

क्यास्पियन तटमा १३० लोपन्मुख सिल मृत फेला

कजाकिस्तान । क्यास्पियन सागरको कजाख समुद्र तटहरूमा १३० भन्दा बढी लोपोन्मुख सिल मृत फेला परेका छन् । कजाकिस्तानको पर्यावरण मन्त्रालयका प्रवक्ताले एएफपीलाई भने, ‘मृत सिलहरूको शव फेला परेको छ।’ मन्त्रालयले देशको पश्चिममा क्यास्पियन सागरको तटहरूमा १३१ सिलहरू मृत फेला परेको जनाएको छ । शव परीक्षण गरिने  र यस क्षेत्रको माटो र पानीको नमूनाहरू विश्लेषण गरिने…