Logo

बच्चाको हेरचाह गर्न सक्दिन भन्दै जब महिलाले नवजात शिशु छाडेर गइन…

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यबाट एउटा अनौठो र अचम्मलाग्दो खबर बाहिर आएको छ, जहाँ एक महिलाले आफ्नो नवजात शिशुको हेरचाह गर्न असमर्थ रहेको भन्दै रेष्टुरेन्टमा बसेका दम्पतीलाई सुम्पिएर हिडेकी छिन् । क्यालिफोर्नियाको हलिउड रेष्टुरेन्टमा भएको यो घटनापछि दम्पतीले नवजात शिशुलाई प्रहरीलाई सुम्पेका छन्  ।बालक करिब १ महिनाको रहेको बताइएको छ । दम्पतीले बच्चा बेभर्ली हिल्स…