Logo

‘लियो’को फस्र्ट लुकमा सञ्जय दत्त खतरनाक

मुम्बई । सञ्जय दत्तले ‘केजीएफ च्याप्टर २’ मा खलनायकको भूमिका निर्वाह गरेर समीक्षक र फ्यानहरूलाई प्रभावित पारेका छन् ।यसपछि उनी साउथका धेरै फिल्ममा भिलेनको भूमिकामा देखिन थालेका छन् । सञ्जय दत्तको जन्मदिनको अवसरमा दुई फरक फिल्मबाट उनको लुक सार्वजनिक गरिएको थियो । यी दुवै फिल्ममा उनको लुक निकै खतरनाक देखिन्छ । सञ्जयको वीर अवतारपछि उनको…