वेलिङटन । न्युजिल्याण्डका न्याय मन्त्री किरी एलेनलाई कार दुर्घटनाको आरोप लागेपछि उनले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । दुर्घटना वेलिंगटनमा भएको थियो र त्यसपछि प्रहरीले किरी एलेनलाई हिरासतमा लिएको थियो। न्यूजील्याण्डको सार्वजनिक सेवा रेडियो प्रसारक, रेडियो न्यूजील्याण्डका अनुसार न्याय मन्त्री किरी एलेनले कार दुर्घटना पछि राजिनामा दिएको हुन । उसका अनुसार उनी माथी लापरवाही तरिकाले…