बेइजिङ। चीनले प्रशान्त क्षेत्रका सम्बन्धमा आफ्नो पक्षमा समाचार प्रकाशित गर्ने सोलोमन टापुको समाचार संस्था ‘द सोलोमन स्टार’ पत्रिकालाई १.३० मिलियन डलर अनुदान दिएको छ । द एशियन एजका अनुसार गत वर्ष सोलोमन टापुले चीनसँग सुरक्षा सम्झौता गरेको थियो। यसले अष्ट्रेलिया, अमेरिका र उनीहरूका सहयोगीहरूलाई चिन्तित बनाएको छ। जसका कारण उक्त क्षेत्रमा चिनियाँ सेनाको उपस्थितिको आशंका…