Logo

अमेरिकी राष्ट्रपतिमाथि भ्रष्टचारकाे आराेप, महाअभियाेगका लागि छानबिनकाे अनुमति

वासिंग्टन डिसी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पपछि अब जो बाइडेन पनि समस्यामा परेका छन् । अमेरिकी संसदका सभामुख केभिन म्याकार्थीले राष्ट्रपति बाइडेनविरुद्ध महाभियोगको छानबिन सुरु गर्न अनुमोदन गरेका छन् । विदेशी सञ्चारमाध्यमका अनुसार म्याकार्थीले बाइडेन परिवारको व्यापारिक कारोबारबारे छानबिन सुरु गर्न निर्देशन दिएका हुन् । म्याककार्थीले मंगलबार अमेरिकाको क्यापिटल हिलमा भने, 'म आज राष्ट्रपति बाइडेन…