Logo

गाजामा दुई इजरायली सैनिक मारिए

गाजा। गाजामा दुई इजरायली सेना मारिएका छन ।  इजरायली सेनाले गाजामा मारिएका दुई सैनिकको नाम घोषणा गरेको छ ।  इजरायलको सेनाले गाजामा भएको भिडन्तमा मारिएका दुई सैनिकको नाम सार्वजनिक गरे अनुसार सार्जेन्ट अस्चलवु साम र सार्जेन्ट ब्रान्डेस रहेका छन्।  सामा नोभेम्बर ३० मा घाइते भएका थिए भने उनको शनिवार मृत्यु भएको थियो । ब्रान्डेस भने…