गाजा। हमासले इजरायलले बन्धकहरूलाई रिहा गर्न ढिलाइको बीचमा सम्झौताका सर्तहरूको उल्लंघन गरेको आरोप लगाएको छ। शुक्रबारबाट दुई पक्षबीच चार दिने युद्धविराम सुरु भएको थियो । इजरायली बन्धकहरूसँग प्यालेस्टिनी कैदीहरूको आदानप्रदानका लागि इजरायल र हमासबीच सम्झौता भए अनुसार काम नभएको हमासको आरोप छ । टाइम्स अफ इजरायलका अनुसार हमास नेता इस्माइल हनियाहका वरिष्ठ राजनीतिक सल्लाहकार ताहेर…