Logo

एयर इन्डियाका एयर होस्टेस अब सारीमा देखिने छैनन्…

नयाँदिल्ली । एयर इन्डियाको फ्लाइट क्रु अब नयाँ लुक्समा देखिने भएका छन् । एयर इन्डियाका कर्मचारीहरूले यस वर्ष नोभेम्बर महिनासम्म नयाँ ड्रे्स उपहार प्राप्त गर्न सक्नेछन्, जसको बारेमा एयर इन्डियाले गत महिना घोषणा गरेको थियो। अब फ्लाइट अटेन्डेन्टहरू साडीमा नदेखिने तर उनीहरूका लागि पनि नयाँ लुक तयार गरिएको छ । महिलाका लागि चुरिदार डिजाइन  युनिफर्म छनौट…