बिहार। समस्तीपुर अदालत परिसर गोली चलेको आवाजले गुन्जिएको छ । बदमाशहरूले प्रहरीलाई खुल्ला चुनौती दिएर दुई बन्दीलाई गोली हानेका छन् । पुर्पक्षका लागि थुनामा रहेका प्रभात चौधरी र प्रभात तिवारीलाई अदालतमा पेश गरिएको थियो । यसै क्रममा उनलाई गोली लागेको थियो । गोली हानाहानपछि अस्तव्यस्त भएको थियो । दुवै कैदीलाई उपचारका लागि भर्ना गरिएको छ…