Logo

अफ्गानिस्तानमा एक सातामा तीन भूकम्प, एक हजारभन्दा बढीको मृत्यु

काठमाडौं। अफगानिस्तानमा एक हप्तामा तेस्रो भूकम्प गएको छ । पश्चिमी अफगानिस्तानमा पुनः भूकम्प गएको हो ।  केही दिनअघि मात्र यस क्षेत्रमा दुईवटा ठूला भूकम्पका गएका थिए । जसबाट एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण ( युएसजीएस)ले हेरात सहर नजिकै ६.३ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । अहिलेसम्म कुनै हताहतको खबर आएको…