इस्लामबाद। पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानकी पत्नी बुशरा बीबीले आफ्ना श्रीमानकाे सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै उनलाई अटक जेलमा विष खुवाउन सकिने बताएकी छन्। पाकिस्तानी मिडियाका अनुसार बुशरा बीबीले पञ्जाबका गृह सचिवलाई पत्र पठाएर अदालतले आफ्ना पतिलाई रावलपिंडीको अडियाला जेलमा सार्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनु पर्नेसमेत बताएकी छिन । उनले भनिन्, ‘मेरा श्रीमान्…