Logo

पाकिस्तानमा बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या ४० पुग्यो

काठमाडौं । पाकिस्तानमा जमियत उलेमा इस्लाम–फजलका कार्यकर्ताहरूको र्‍यालीमा शक्तिशाली बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या ४० पुगेको छ । पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार ३५ जनाको शव संकलन भइसकेको र अन्यको शव संकलनको काम भइरहेको छ । घटनामा परेर एक सय बढि घाइते भएको जनाइएको छ । अफगानिस्तानसँग सीमा जोडिएको क्षेत्रस्थित बजौर जिल्लाको खारमा आयोजित सम्मेलनमा आइतबार…