Logo

तालिबान सरकारले बन्द गरायो भारतको अफगान दुतावास

नयाँदिल्ली। भारतमा रहेको अफगान दूतावास बन्द भएको छ ।  तालिबान शासनको तर्फबाट ‘स्रोतको अभाव’ र ‘अफगानिस्तानको हित पूरा गर्न असफल भएको’ भन्दै भारतमा दुतावासको काम कारबाही बन्द गरेको हो ।  दूतावासले भनेको छ, ‘तालिबान सरकारको निर्देशन र कोषमा काम गर्ने केही वाणिज्य दूतावासहरू छन्, तिनीहरू वैध छैनन् र न त उनीहरूले निर्वाचित सरकारको जनादेश अनुसार…