Logo

अमेरिकी एआई अनुसन्धानमा चिनियाँ वैज्ञानिकहरूको योगदान उल्लेखनीय

काठमाडौं। मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले यस वर्ष जुन महिनामा सुरु गरेको सुपर इन्टेलिजेन्स ल्याबमा हाल ११ जना वैज्ञानिक कार्यरत छन्। न्यूयोर्क टाइम्सले प्राप्त गरेको आन्तरिक मेमाका अनुसार यीमध्ये सात जना चिनियाँ नागरिक छन्, जबकि बाँकी चार जना भारत, बेलायत, दक्षिण अफ्रिका र अस्ट्रेलियाबाट आएका छन्। अमेरिकामा लामो समयदेखि अधिकारी र विज्ञहरूले चीनलाई एआई क्षेत्रमा…