काठमाडौं । धरान उपमहानगरका मेयर हर्कराज साम्पाङले आफ्नो वचन पूरा गरेका छन् । कोकोहाको पानी धरानमा नल्याएसम्म धरान आउदिनँ भनेर सार्वजनिक रुपमा वचनबद्धता गरेका मेयर साम्पाङ अन्ततः आफ्नो वचन पूरा गरेर मात्रै धरान आएका छन् । उनी तीन दिनदेखि फिल्डमै व्यस्त रहेका थिए । करिब ४० किलोमिटर दूरी पार गरेर कोकाहाको पानी आज (मंगलबार) मध्यराति…