Logo

‘संसद विघटनको खतरा पनि देखिरहेको छु’ : रमेश लेखक

कञ्चनपुर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रमेश लेखक नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीमा छन् । पछिल्लो सत्ता समीकरणका कारण प्रमुख प्रतिपक्षको बेञ्चमा सरेको नेपाली कांग्रेसको आगामी रणनीति र समसामयिक राजनीतिका विषयमा नेता लेखकसँग गरेको संक्षिप्त कुराकानी : झन्डै एक वर्ष सत्तामा बसेको नेपाली कांग्रेसले सत्ता परिवर्तन भएसँगै प्रतिपक्षको भूमिकामा पुगेको छ ।…