Logo

अध्यागमन विभागका सेवाहरु अब स्वचालित प्रणालीमा

काठमाडौं । अध्यागमन विभागबाट प्रदान हुने सेवाहरुलाई पुर्णरुपमा अनलाइनबाट हुनेगरी कार्यालयको कार्य प्रकृया स्वचालित गरिएको छ । विदेशीहरुको प्रवेश, उपस्थिति र प्रस्थानलाई व्यवस्थित, नियमित र नियन्त्रित रुपमा समय अध्यागमन प्रशासनलाई पारदर्शी, उत्तरदायी, मितव्ययी र चुस्त बनाउनको लागि नेपालमा ई– भिसा लागू गर्ने पूर्वअभ्यास स्वरुप ‘इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन’ (इटीए) सेवा सुचारु गरिएको हो । विभागबाट प्रदान…