काठमाडौं । डिजिटल अधिकारको सुरक्षा तथा प्रवर्द्धनका रणनीतिहरू विकास गर्ने उद्देश्यकासाथ आयोजना गरिएको डिजिटल अधिकार महोत्सव, २०२४ काठमाडौंमा सम्पन्न भएको छ । डिसेम्बर १ देखि ३ सम्म काठमाडौंमा सम्पन्न महोत्सवमा डिजिटल अधिकार र सुशासनका महत्तवपूर्ण मुद्दाहरूलाई छलफल र सम्बोधन गर्नका लागि विज्ञहरू, अभियन्ताहरू र सरोकारवालाहरू सहभागी थिए । कार्यक्रममा डिजिटल अधिकार सम्मेलन २०२४, डिजिटल अधिकार…