काठमाडौं । सरकारले सन् २०२५–३५ लाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको घोषणा गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आज पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक रोजगार प्रवद्र्धन दशकको शुभारम्भ गरेका हुन् । कार्यक्रममा राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रमको समेत शुभारम्भ भएको घोषणा गरिएको छ । उक्त कार्यक्रमको घोषणा…