Logo

सूचना प्रविधिमार्फत नेपालमै संभावना, विदेश जानु नपर्ने

इटहरी  ।  सूचना प्रविधिको क्षेत्रमा नेपालमा अपार सम्भावना रहेको भन्दै विशेषज्ञहरू र उद्यमीहरूले नेपाली युवाहरूले अब विदेश जानुपर्ने आवश्यकता नरहेको बताएका छन् । शनिबार विराटनगरमा सम्पन्न पहिलो सूचना प्रविधि सम्मेलन (आईटी समीट) मा वक्ताहरूले प्रविधिको माध्यमबाट नेपालमै समृद्धि र रोजगारीको सम्भावना देखिएको बताएका हुन् । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च, कोशी प्रदेशद्वारा आयोजित सम्मेलनको…