Logo

नेपाली उपभोक्ताका लागि एलजीको नयाँ घरेलु उपकरण सार्वजनिक

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई मध्यनजर गर्दै नयाँ घरेलु उपकरण श्रृंखला ‘इसेन्सियल सिरिज’ सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो। ‘हरेक घरको खुशी, घर–घरमा एलजी’ अभियान अन्तर्गत ल्याइएको यो नयाँ श्रृंखलामा आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन,…