Logo

आईटी क्षेत्रभित्रको अनियमिततालाई गम्भीरतापूर्वक लिएका छौं : मन्त्री शर्मा 

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले आईटी क्षेत्रभित्र भएको अनियमितताको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताएकी छिन् । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तरर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले आइटी क्षेत्र सबै आम जनताले नबुझ्ने विषय भएकाले त्यहाँ भित्र भएको अनियमितताको सुशासन पहिलो सर्त भन्दै भन्दै यस विषयलाई मन्त्रालयले गम्भीरतापूर्वक छानविन…