काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एइआईका कुरालाई आत्मासाथ गरेर अगाडि बढ्न सकेमा सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सजिलो हुने बताएका छन् । सोमबार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्रको उद्घाटन गर्दै उनले जेनजी आन्दोलनमा उठेका भ्रष्टाचार, सुशासन, रोजगारी र नवप्रवद्र्धनको सबै कुरा एआइले नै समेट्ने बताउँदै यसलाई सरकारको सारथी र जनताको उद्देश्य…