Logo

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

काठमाडौं । कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले जितेको छ । सोमबार बिहान भएको फाइनल खेलको १११ मिनेटमा अर्जेन्टिनाले कोलम्यिबाविरुद्ध गोल गर्दै उपाधि रक्षा गर्न सफल भएको हो । निर्धारित समयभित्र अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको छ । अतिरिक्त समयको १११ मिनेटमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गरेका हुन् । अर्जेन्टिनाले…