Logo

नेपाल बोसिया संघले मनायो ३३ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा बोसिया खेलकुद कार्यक्रम

काठमाडौं । नेपाल बोसिया संघले अपाङ्गता भएका व्यक्तिहरुको ३३ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा बोसिया खेलकुद कार्यक्रम मनाएको छ । बिहीबार एक विशेष समारोहकाबीच उक्त कार्यक्रम मनाएको हो । कार्यक्रममा नेपाल बोसिया संघकी संस्थापक गोमादेवी पौडेलले पूर्ण र अति अशक्त भएका व्यक्तिहरुका लागि यो बोसिया खेल सञ्चालन गरिएको बताइन् । उनले जुन व्यक्तिहरु अरु खेल खेल्न…