Logo

खेलकुदका क्षेत्रमा नेपाल अहिले अगाडि बढेको छ :प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाल केही वर्ष अगाडिसम्म खेलकुदका क्षेत्रमा निकै पछाडि रहे पनि अहिले अगाडि बढेको बताएका छन् ।  शुक्रबार कपन ह्याण्डबल बहुउद्देश्यीय खेल मैदान समुद्घाटन गर्दै उनले कतिपय रगंशालाहरु र खेलमैदानहरु चुस्त दुरुस्त गर्न नसके पनि पहिलेको भन्दा धेरै रुपान्तरण गर्न सकेको बताएका हुन् । उनले भने, ‘ नेपाल केही वर्ष…