Logo

चितवन राइनोजले टस जितेर ब्याटिङ गर्दै

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग( एनपिएल )मा आज हुने दोस्रो खेलमा चितवन राइनोजले टस जितेको छ । टियु क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर ब्याटिङ रोजेका छन् । जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा हुनेछ भने चितवन कप्तान कुशल मल्लको कप्तानीमा मैदानमा हुनेछ । अबको एक हारले प्लेअफ दौड कठिन…