Logo

चारदेशीय टी–२० आई सिरिजमा नामिबियासँग नेपाल पराजित  

काठमाडौं । युगाण्डामा जारी चारदेशीय टी–२० आई सिरिजमा नेपाल नामिबियासँग पराजित  भएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आफ्नो चौथो खेलमा टस जितेर पहिला फिल्डिङ गरेको नेपालले नामिबियासँग २३ रनले हार बेहोरेको हो । नेपालले नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याउदै १०२ रनमात्र जोड्न सक्यो । जारी सिरिजबाट राष्ट्रिय टोलीमा डेब्यू गरेकी सानाले नेपालका…