Logo

जनकपुरधाममा तेस्रो ईन्टर कलेज क्रिकेट प्रतियोगिता हुने

जनकपुर । जनकपुरधाममा आगामी चैत १५ गतेदेखि तेस्रो ईन्टर कलेज क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ ।चौथो संस्करणको बिवाइडी इन्टर स्कूल क्रिकेट प्रतियोगिताको सफलता र पहिलो र दोस्रो संस्करणहरूको उत्कृष्ट आयोजनासँगै जनकपुर स्पोट्र्स क्लब र न्यू भिजन नेपालको संयुक्त पहलमा तेस्रो संस्करणको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो । आयोजक समितिका अनुसार प्रतियोगितामा सहभागी हुने…