Logo

हेटौंडा उपमहानगरपालिमा भदौ २९ देखि वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । आउँदो भदौ २९ गते देखि असोज ५ गतेसम्म वडा स्तरिय टि–२० क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो । नेपाल कम्युनिष्ट पार्टी एमालेले खेलकुदको माध्यमबाट स्वस्थ नागरिक निमार्ण गर्ने अभियान अन्तर्गत एमालकोे जनवर्गीय संगठन नेपाल खेलकुद…