Logo

सीई कर्पोरेट टि–१० प्रतियोगिता असोज ३ देखि

काठमाडौं । सीई कन्स्ट्रक्सन प्रा.लि. ले कर्पोरेट क्रिकेट प्रतियोगिताको दोश्रो संस्करण ‘सीई कर्पोरेट टि–१० प्रतियोगिता’ आयोजना गर्ने भएको छ । प्रतियोगिता असोज ३ र ४ गते काठमाडौं चुनिखेलको नवनिर्मित रोयल्स स्पोर्ट्स पार्कको ओभल साइजको इन्डोर क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा १२ देखि १६ टिमको सहभागिता रहने अपेक्षा गरिएको छ । गत वर्ष माघमा सम्पन्न पहिलो संस्करणमा…