रामेछाप । मन्थली नगरपालिका–७ भटौलीको पाँचौँ वडा कप पुरुष भलिबल प्रतियोगिताको उपाधि भटौली टाइगरले जितेको छ । ९ टिमले भाग लिएको खेलमा भटौली स्टार ए लाई पराजित गर्दै भटौली टाइगरले उपाधि जितेको हो । भटौली टाइगरले उपाधिसँगै नगद ३० हजार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो हुने भटौली स्टारले २० हजार नगद,…