काठमाडौं । एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमित कुमार बेगानीले खेलाडिको लागि पहिचान बनाउने उद्देश्यले नेपाल कबड्डी लिग (एनकेएल)को आयोजना गर्न लागेको बताएका छन् । मंगलबार काठमाडौंमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी उनले लिगलाई बिजनेस रुपमा नभएर खेलाडिको लागि पहिचान बनाउने उद्देश्यले हेरेको बताएका हुन् । उनले भने,‘मेरो लागि सफलता भनेको देशकै सफलता हो । देश सफल भयो…