Logo

बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु

काठमाडौं । २५ औं संस्करणको वुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । ८ टिमको सहभागिता रहेको नकआउट प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेतले उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन खेलमा ए डिभिजन च्याम्पियन चर्च ब्वाइज विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा भएको खेलमा चर्च ब्वाइजले विभागीय…