काठमाडौं । अमेरिकामा नेपालीको पहिलो तेक्वान्दो स्कुल युएस वल्ड क्लास तेक्वान्दो हलिउडले तीसौं वार्षिकउत्सव मनाएको छ । युएस वल्ड क्लास तेक्वान्दो हलिउड ग्राण्ड मास्टर दिवाकर महर्जनले सन् १९९५ मा अमेरिकाको पोर्टल्याण्डमा स्थापना गरेका हुन् । युएस वल्ड क्लास हलिउडले तीन दिने विषेश कार्यक्रम सहित शनिबार आफ्नो तीसौ वार्षिकउत्सव मनाएको हो । कार्यक्रमलाई युनिभर्सल युनाइटेड नेप्लिज…