काठमाडौं । नेपाल हक्की संघले पहिलो पटक आयोजना गरेको राष्ट्रिय पुरुष हक्की प्रतियोगिता आजबाट सुरु भएको छ । बुधबार ललितपुरको च्यासल फुटबल मैदानमा विभागीय टोली नेपाल आर्मी र गण्डकी प्रदेशबीच उद्घाटन खेल भएको हो । प्रतियोगिता उद्घाटन समारोहमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले हक्कीका लागि बजेट छुट्याउन आग्रह गरेका छन् । उनले…