काठमाडौं । नेपाल युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार वितरण र सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार मन्त्रालयमा एक कार्यक्रममको आयोजना गरी मन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यता राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार वितरण र सम्मान कार्यक्रम गरिएको हो । राष्ट्रिय खेलकुद सम्मानतर्फ ६ खेलाडी, एक प्रशिक्षक,एक निर्णायक…